सेयर बजारमा प्रायोजित हल्ला फैलाइएको अर्थमन्त्रीको सचिवालयको दाबी, ‘वितण्डा मच्चाउने अनुसन्धानको दायरामा’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको दाबी गर्दै लगानीकर्तालाई त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन जारी गरिएको अपिलमा सचिवालयले नियमनकारी निकायलाई प्रभावित पारेर