सूर्यदर्शन सहकारी ठगी प्रकरण : तारिख बुझ्न रवि लामिछाने पोखरा पुगे
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा आएका छन्। उनी जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने प्रयोजनका लागि पोखरा पुगेका हुन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने यसअघि