आत्मनिर्भर अर्थतन्त्र नभई देश विकास हुँदैन, संविधान संशोधन साझा ढुकढुकी बन्नुपर्छ : सुहाङ नेम्वाङ
काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले आत्मनिर्भर अर्थतन्त्र निर्माणबिनाको विकास दिगो हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेम्वाङले संविधान संशोधनदेखि अर्थतन्त्र र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । संविधान जारी