सिंहदरबार प्रवेशमा कानून व्यवसायीलाई नै कडाइ, प्रधानमन्त्री कार्यालय पुगेर सुहाङले गराए ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा लगाइएको नयाँ कडाइप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराएका छन्। बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर उनले कानुन व्यवसायीले नागरिक एपमार्फत पास लिएर मात्र