गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय भएको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै वैठकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले