सुशासन प्रवर्द्धन अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौं । प्रतिनिधिसभा वैठकबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो । अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदले राखेको अस्वीकृत