संसदीय सुनुवाई समितको औचित्यमाथि सदस्यहरुकै प्रश्न (भिडियोसहित)
काठमाडौं । सांसदहरुले संसदीय सुनुवाई सम्बन्धमा बिद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाई समिति बैठकमा संसदीय सुनुवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको बिधयेकका बारेमा भएको