संविधान विरोधी र अस्थिरता निम्त्याउने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि र अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने चेतावनी दिएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधान विरोधि गतिविधि