राष्ट्रपतिको सल्लाहकारबाट सुनिल थापाको राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा सहभागी हुनका लागि उनले सल्लाहकार पदबाट अलग भएको बताएका छन् । थापाले पार्टीको महाधिवेशन र आगामी निर्वाचनलाई मध्यनजर गर्दै राजीनामा दिएको स्पष्ट