सुनको मूल्यमा लगातार गिरावट, आज प्रतितोला १३ हजार ४ सय रुपैयाँ घट्यो
काठमाडौँ । नेपाली बजारमा गत शुक्रबारदेखि लगातार ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ। सुनको भाउ आज प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६