काठमाडौं । आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय