सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालनमा
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ को सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ। गुरुकुल विल्डर्स एन्ड सप्लायर्सले जडानको जिम्मा लिएको बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने