प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री थपिँदै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । बालुवाटार स्रोतका अनुसार, आज मन्त्रिमण्डलमा चार जना नयाँ मन्त्री थपिने पक्का भएको छ। स्रोतका अनुसार, गणपतिलाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतम –