सुदूरपश्चिममा वर्षाले मच्चायो बितण्डा, हालसम्म चारजनाको मृत्यु
धनगढी । तीन दिनदेखिको अविरल बर्षाले सुदूरपश्चिममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट