विपक्षीहरूका अनावश्यक कुरामा सरकारले ध्यान विकेन्द्रित गर्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई असफल पार्न केन्द्रित रहेको बताएका छन् । मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरूका अनावश्यक कुरामा सरकारले