सुकुम्वासी वस्ती पुगेर श्रम संस्कृति पार्टीका सांसद राईले भने हामी साथमा छौं
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राई थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर आन्दोलनरत स्थानीयलाई साथ दिने प्रतिबद्धता जनाएका छन्। सरकारले बागमती किनारको बस्ती हटाउने तयारी गरिरहेका बेला शुक्रबार सांसद राई सुकुम्वासीहरूको अवस्था बुझ्न थापाथली पुगेका हुन्। बिना वैकल्पिक व्यवस्था आफूहरूलाई विस्थापित