लालपुर्जा माग्दै चितवनका सुकुम्बासीद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं । लालपूर्जा पाउनुपर्ने माग राख्दै चितवनको बाँदरझुलाका स्थानीयहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताउनुभयो । बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर,