दक्षिण कोरियामा आज ट्रम्प र सीबीच भेटवार्ता, अमेरिकी–चीन व्यापार युद्ध अन्त्यको मार्ग खुलाउने अपेक्षा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दक्षिण कोरियामा भेटवार्ता गर्न लागेका छन्। दुई देशबीच लामो समयदेखि चलिरहेको व्यापार युद्धका बीचमा हुने यो भेटलाई अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। ह्वाइट हाउसका अनुसार ट्रम्प र सीबीचको भेट