आफ्नो माग पूरा नभए सशक्त आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूले राखेको माग पूरा नभए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । जनमत पार्टीले किसानको आन्दोलनका क्रममा सरकारले दमन गरेको, धेरै किसान घाइते भएको, पक्राउ परेको भन्दै सरकारी दमनको विरोध गरेको छ