सिद्धार्थ र प्रिमियर इस्योरेन्सको एकीकृत कारोबार सुरू
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर भएको छ । यी दुई इन्स्योरेन्सले आजबाट ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनी १:१ सेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पूँजी