सबैको समवेदना र साथले पिडाबाट निस्कन आफूलाई मद्दत पुग्यो : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी स्वर्गीय सिता दाहालको निधन भएको सातौँ दिनमा आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा सबैको समवेदना र साथले पिडाबाट निस्कन आफूलाई मदत पुगेको बताएका