प्रधानमन्त्री बालेनलाई ‘बुख्याचा नेतृत्व’ को संज्ञा दिँदै गरिवमाथि शक्ति प्रदर्शन नगर्न सिके राउतको चेतावनी
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सुकुम्बासी बस्तीमा चलाइएको डोजर अभियानप्रति आलोचना गरेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले अघि बढाएको बस्ती हटाउने कार्यलाई लिएर उनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका हुन्। राउतले ‘विवेकी र उत्तरदायी नेतृत्व’ जनतासँग संवाद गर्ने,