पूर्वसांसद कुशवाहासहित ५ नेतालाई जनमतले गर्यो निलम्बन
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरिएको सो पार्टीद्वारा जारी