पर्सामा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको रकम अपचलन प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरी झण्डै