सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएसँगै आजदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन् । कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने भएको छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले