एकै दिन १२ घण्टा वैठक, शारीरिक र मानसिक थकान
आज मात्र १२ घण्टा !!! ५ बर्षमा ??? संसदीय अभ्यास भन्दैमा बेलायतको हुबहु ‘फोटोकपी’ नै गर्नुपर्छ भन्ने छ र ? अलि फरक तरिकाले सोचौँ न । भारतमा साँझ ५ बज्दा बेलायतमा बिहानको करिब ११ बज्दो रहेछ । बेलायतले आफ्नो कार्यालय