संसदमा हर्क साम्पाङको प्रधानमन्त्री बालेन्द्रलाई प्रश्न : सरकार किन लुकेर बसेको छ ?’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले राष्ट्रियता र सीमा सुरक्षाको विषयमा सरकार मौन बसेको टिप्पणी गरे । ‘किन