संसदमा रास्वपाप्रति सूर्य थापाको टिप्पणी : “हामी रत्नपार्कमा छौं कि शहीद गेटमा, कि कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा ?”
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीका बीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा माथि प्रश्न उठाएका छन् । माओवादी केन्द्रका सांसद शक्ति बस्नेत धारणा राखिरहेका बेला थापाले नियम २० को उल्लेख