‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न एमाले सांसद गैरेको माग
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै ज्ञानेन्द्र शाहलाई कारवाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद गैरेले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्ने