प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रियताको विषयमा साझा धारणा बनाऔं : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि राष्ट्रियताको सवालमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाका सांसद गणेश पराजुलीले बोल्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य भू–भाग भएको