सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदहरूले बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् । प्रतिपक्षी सांसदहरूलाई सुनिरहेको रास्वपा, नेपाली कांग्रेस र एमालेका सांसदहरूको पालो आउँदा बैठक छाडेर बाहिरिएको हो । यसअघि शनिबारको बैठकमा पनि रास्वपाले यस्तै