संसद् बैठकमै सांसद थापाले किन च्याते बजेट पुस्तिका ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यातेका छन् । उनले बजेट जनउत्तरदायी नदेखिएको र जनताको अपेक्षा विपरीत रहेको भन्दै असन्तुष्टि स्वरुप पुस्तिका च्यातेका हुन । सांसद थापाले भौतिक