सहुलियतपूर्ण कर्जा लिने ऋणीको विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूको विवरण छुट्टाछुट्टै रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले हालै संशोधन गरेको एकीकृत निर्देशनमार्फत यो व्यवस्था लागू गरिएको हो। संशोधित निर्देशनअनुसार, “सहुलियतपूर्ण कर्जाका लागि ब्याज