जिल्ला अदालत चितवनमा रवि उपस्थित, न्यायाधीश दयाराम ढकालको इजलासमा बयान
काठमाडौँ । सहारा चितवन सहकारीमा ठगी अभियोगमा मुद्दा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम