१८ माघसम्म सेवा संकुचन गर्ने सर्वोच्च फुलकोर्टको निर्णय
काठमाडौं । सर्वाेच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना