सर्वपक्षीय सरकार गठनको माग गर्दै ‘संयुक्त जेन–जी’ आन्दोलनको घोषणा
काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी रूपमा ‘संयुक्त जेन–जी’ आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा समूहले आन्दोलनको औपचारिक घोषणा गरेको हो। ढुंगानाले भोलि बिहान ११ बजे माइतीघरमा भेला हुन सबैलाई आह्वान गरेका