सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, विकास कोषको रकम निजी खातामा सारिएको आरोप
काठमाडौँ । महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार