मधेश प्रदेशका सांसद सिंह पुनः पक्राउ, भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । आयोग स्रोतका अनुसार, सिंहले