सरकारका गतिविधि लोकतान्त्रिक मूल्यविपरीत : विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शनविपरीत रहेको आरोप लगाएका छन्। बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला कदमहरूले जनतामा