आयोगलाई ओलीको चुनौती : ‘खरानी उठाएर लैजा सरकार, केको सम्पत्ति विवरण ?’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई मान्यता नदिने र आफ्नो सम्पत्ति विवरण पनि पेश नगर्ने बताएका छन्। काठमाडौंमा आयोजित नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला कार्यक्रममा