अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि आयोगमा निवेदन, २८ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
काठमाडौं । अशोककुमार राई नेतृत्वको समूहले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। सोमबार आयोगमा ‘समाजवादी पार्टी’ नामको दल दर्ताका लागि निवेदन पेश गरिएको हो। पार्टीको अध्यक्षमा अशोककुमार राई रहेका छन् भने उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना