रास्वपाको अवरोधपछि सभामुख र गृहमन्त्रीबीच भेटवार्ता
काठमाडौं । भिजिट भिसा प्रकरणमा रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । प्रतिनिधि सभा सुरु हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको