नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु : सांस्कृतिक झाँकीसहित प्रतिनिधिलाई भव्य स्वागत
काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्य रूपमा सुरु भएको छ। बिहानैदेखि महाधिवेशन स्थलमा चहलपहल बढेको छ भने प्रतिनिधिहरूको स्वागतमा सांस्कृतिक झाँकीसहितको विशेष कार्यक्रम आयोजना गरिएको छ। हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका भेषभूषामा