गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न नेकपा एसको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारमाथि प्रहरीले यातना दिएको भन्दै गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा