छानबिन समिति गठनमा सत्तापक्ष र प्रतिपक्ष आआफ्नै अडानमा, संवैधानिक सीमा र व्यावहारिक पक्षलाई ध्यान सभामुखको आग्रह
काठमाडौं । संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहीन भएको छ। आइतबार सिंहदरबारमा भएको छलफलमा सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र