वीरगञ्ज मुख्य सडक विस्तार सुरु, २५–२५ मिटर क्षेत्रभित्रका संरचना हटाइँदै
वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम आइतबार बिहानैदेखि सुरु गरिएको छ। लामो समयदेखि रोकिएको सडक विस्तार आज विहानैदेखि नै डोजर र एक्साभेटरसहितका उपकरण प्रयोग गरी घर टहरा भत्काउन थालिएको हो । सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत