भिजिट भिसा प्रकरणमा १४ पूर्व तथा वर्तमान गृहमन्त्रीमाथि छानबिन होस् : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना पूर्व र वर्तमान गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग अघि सारेको छ । बिहीबार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि हालका गृहमन्त्री रमेश लेखकसम्मका