अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध छैन : रघुवीर महासेठ
काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै पनि अन्तरविरोध नरहेको स्पष्ट पारेका छन् । आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीनिकट नेता महासेठले भण्डारीको सक्रिय राजनीतिमा पुनः आगमन पनि अध्यक्ष ओलीकै