सगरमाथा आधार शिविर नजिकै हेलिकप्टर दुर्घटना
सोलुखुम्बु । सगरमाथा आधार शिविर नजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्लाबाट उद्धार उडानका लागि लबुचे गइरहेको अल्टिच्युड एयरको नाइन एन–एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा