आगामी बजेटमा हिमाल देख्न पाइयोस् : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी बजेटमा हिमालका मुद्दा समेटिने अपेक्षा गरेका छन् । सगरमाथा क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पत्र लेख्दै उनले आगामी बजेटमा सम्मानित भरिया बिमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेस क्याम्पमा सरकारी टावर स्थापना, सगरमाथामा